Saturday, July 24, 2021

एमालेक विवाद समाधानका लागि १० बुँदे सहमति, एक भयो एमाले (पत्र सहित)

काठमाडौं– एमाले भित्रको विवाद समाधानको लागि बनेको कार्यदलको बैठक आज (आइतबार) को बैठकले पार्टी एकताको लागि १० बुँदे सहमति गरेको छ ।

आइतबार १३ घण्टासम्मको छलफलबाट पार्टी भित्रका विवाद समाधानमा लागि आवश्यक समिक्षा गर्दै सहमति भएको कार्यदलका सदस्य प्रदिप ज्ञवालीले जानकारी दिए ।

यस्तो छ सहमति पत्र :

Leave a Reply

ताजा खबर

यो पनि पढौं