Saturday, July 24, 2021

ओलीले बोलाए केन्द्रिय कमिटी बैठक

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उनले २९ गते मंगलबारको लागि केन्द्रिय कमिटी बैठक बोलाएका हुन् ।

नेकपा एमालेको विवाद समाभानको लागि कार्यदलमा सहमतिको लागि छलफल चलिरहेको र सोमबार सर्वोच्चको फैसला आउने संभावना रहेको अवस्थामा ओलीले बैठक बोलाउनुलाई अर्थपूण रुपमा हेरिएको छ ।

पार्टी विवादमा कठोर अभिव्यक्ति दिँदै आएका अध्यक्ष ओली केही दिन यता नरम बन्दै गएकाछन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं