Sunday, July 25, 2021

सडकमा सरकार, ‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’ (फोटो फिचर)

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्रदर्शन गरेको छ ।

संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् ।

प्रदर्शनकारी राष्ट्रिय झण्डा सहित सडकमा आएका थिए ।

विपक्षी गठबन्धनको असंवैधानिक भन्दै नयाँ बानेश्वरबाट सुरु भएको ¥याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।

केही तस्विर :

Leave a Reply

ताजा खबर

यो पनि पढौं