Sunday, August 1, 2021

एमालेको विवाद मिल्यो, भोली सहमतिमा हस्ताक्षर गर्ने

काठमाडौं–नेकपा एमाले विवाद समाधान कार्यदलको बैठकले सहमति निकालेको नेताहरूले दावी गरेकाछन् ।

कार्यदलका सदस्य प्रदिप ज्ञवालीले छलफल लगभग निश्कर्षमा पुगेको र भोली अन्तिम रुप दिने बताए ।

बैठकपछि ज्ञवालीले सञ्चारकर्मीहरुसँग उनले भनmे ‘केही भाषिक परिमार्जनका ससाना काम छन्, हामी भोलि फेरि बैठक बसेर मिलाउनेछौँ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं