Sunday, July 25, 2021

सरकार जगाउन सिट्ठी (फोटोफिचर)

काठमाडौं – पाँच विद्यार्थी संगठनले प्रतिगमनको विरोध गर्दै बिहिबार सिट्ठी जुलुस निकालेको छ ।
सरकारका कदमका विरुद्ध नियमित रुपमा आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले सिट्ठी फुकेर सरकारको विरोध गरेका हुन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं