Sunday, August 1, 2021

नेतृ झाँक्रीले देखेको एकता माथिको शंका

काठमाडौं– नेकपा एमालेकी नेतृ राम कुमारी झाँक्रीले पार्टी एकतामा शंका गरेकी छिन् ।

पार्टी एकता कार्यदलले छलफललाई सहमति नजिक पुराएको बताइरहँदा उनले एकता भित्र जालझेल हुने कुराको आशंका गरेकी हुन् ।

बिहीबार सामाजिक संजालमा लेखेकी छिन्, ‘लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो।हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ।त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुँदैन।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं