Monday, August 2, 2021

२८ जना संक्रमितको मृत्यु, १ हजार ३ सय ३३ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट २८जनाको मृत्यु भएको छ । आज कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ३ सय ३३ रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७ पीसीआर परीक्षण र ९ सय २ एन्टिजेन गरी जम्मा २९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं