Sunday, August 1, 2021

पाँच विद्यार्थी संगठनले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई पढाए संविधान

काठमाडौं–पाँच विद्यार्थी संगठनले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई संविधान पढाएका छन् । सरकारका गतिविधिको विरुद्ध आन्दोलन गर्दै आएका विद्यार्थी संगठनले सोमबार माइतीघरमा जम्मा भएर सांकेतिक रुपमा संविधानको पुस्तक प्रर्दशन गर्दै ध्यानाकर्षण गराएका हुन् ।

केही तस्विरहरू :

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं