Saturday, July 24, 2021

सरकारी पक्षको बहस सकिए आजै सभामुख पक्षको बहस हुने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिटमाथि सर्बोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सरकारी पक्षको बसह सकिएपछि सभामुखका तर्फबाट बहस सुरु हुन सक्ने सम्भावना रहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, बरिष्ठ अधिवक्ता लभकुमार मैनाली, बरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल, अधिवक्ता श्रीकृष्ण सुवेदी ले बहस गर्नेछन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं