Wednesday, August 4, 2021

सरकार विरूद्ध विद्यार्थी संगठनको प्रदर्शन ( फोटो फिचर)

काठमाडौं – सरकार विरुद्ध पाँच विद्यार्थी संगठनले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल–खनाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा विद्यार्थी नेताहरूले सरकारका पछिल्ला गतिविधिको आलोचना गरेका थिए ।
हेरौं केही तस्विर :

Leave a Reply

ताजा खबर

यो पनि पढौं