Sunday, July 25, 2021

असार २२ देखि तीन दिन भेरोसेल खोपको दिइने (हेर्नुस् लगाउन कहाँ जाने ?)

काठमाडौं– काठमाडौंका विभिन्न ३२ स्थानमा आगामी २२ देखि २४ सम्म भेरोसेल खोपको दोस्रो मात्रा लिइने भएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले सूचना जारी गरि पायक पर्ने स्थानमा पहिलो खोप लगाएको कार्ड सहित विहान १० देखि दिउँसो ४ बजेसम्म सम्पर्क गर्न भनेको छ ।

खोप लगाउन काठमाडौं महानगरपालिकाका विभिन्न १३ अस्पताल र काठमाडौं भित्रका अन्य नगरपालिकाले तोकेका अस्पताल तथा स्वास्थ्य चौकीमा खोप लगाउन सकिने छ ।
सूचना यहाँ संलग्न छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं