Wednesday, August 4, 2021

थप ४१ जना संक्रमितको मृत्यु, ३५ सय ९७ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभ कोरोना भाइरस संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । थप २८ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ सय ८९ पीसीआर परीक्षण र १ हजार ३ एन्टिजेन गरी जम्मा २८ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३५ सय ९७ रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं