Saturday, July 24, 2021

बुटवल–नारायणगढ सडकखण्ड बन्द छ

बुटवल–अविरल वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तरगतको बुटवल–नारायणगढ सडक खण्डमा डाइभर्सन बगाएपछि सडक अवरूद्ध छ ।

गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको प्रहरीले जानकारी दिएको छ।

अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचारू गर्न समय लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं