Wednesday, August 4, 2021

निर्माणाधिन घरबाट लडेर मृत्यु

काठमाडौं – निर्माणाधिन घरबाट लडेर लडेर एक जनाकाे मृत्यु भएकाे छ ।

काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित बाबुलाल मोदीको निर्माणाधिन घरबाट लडेर सोही ठाउँ बस्ने सप्तरी राजबिराज नगरपालिका-८ घर भएका ३५ वर्षीय मनोज मण्डलको आइतबार दिउँसो मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं