Sunday, July 25, 2021

समाजसेवी लामाले दिए स्वास्थ्य चौकीलाई जेनेरेटर

रामेछाप –दोरम्बा गाउपालिकाका समाजसेवी मान बहादुर लामाले दोरम्बा– ७ थापागाउँमा रहेको स्वास्थ चौकीको लागि जेनेरेटर उपलब्ध गराएकाछन्।


नेपाली कांग्रेसका नेता समेत रहेका लामाले स्वास्थ्य चौकीमा विद्युतका कारण आकस्मिक उपचारमा समस्या नहोस् भनेर जेनेरेटर उपलब्ध गराएको बताए । उनले शनिबार उक्त जेनेरेटर स्वास्थ्य चौकी लखनपुर थापागाँउका प्रमुख सिमन रायलाई हस्तान्तरण गरेका हुन् ।

लामामा स्वास्थ्य चौकीलाई आगामी दिनमा पनि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं