Wednesday, August 4, 2021

थप २७ जना संक्रमितको मृत्यु, ५४ सय ५५ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । थप २४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय २१ पीसीआर परीक्षण र ७ सय ५५ एन्टिजेन गरी जम्मा २४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५४ सय ५५ रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं