Monday, August 2, 2021

स्याङजामा चट्याङ लागेर एक जनाकाे मृत्यु

स्याङजा – चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

अर्जुनचौपारी गाउँपालिका-२ घडेरी बस्ने पुर्ण बहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङको चट्याङ लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा पानीसँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

     

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं