Wednesday, August 4, 2021

सडकबाट सरकारलाई खबरदारी, ‘जातीवादी राज्यसत्ता मुर्दावाद’

काठमाडौं– सरकारका बहालवाला मन्त्री नै जातीय विभेदको संरक्षणमा लागेको भन्दै बिहीबार माइतीघरमा विरोध सहितको हस्ताक्षर अभियान चल्यो । राज्यद्वारा संरक्षित विभेदको विरुद्ध स्वतस्र्फूत जुटेको समूहले जात व्यवस्था विरुद्ध सरकारको ध्यानाकर्षण गराएको थियो ।

केही तस्विर :

Leave a Reply

ताजा खबर

यो पनि पढौं