प्रतिगमन अति भो, राष्ट्रलाई क्षति भो (फोटो फिचर)

काठमाडौं–पाँच विद्यार्थी संगठनले बिहीबार राजधानीमा प्रर्दशन गरे । सरकारका गतिविधि विरुद्ध असन्तुष्टि राख्दै प्रर्दशनमा उत्रिएका उनीहरूले सडकबाटै खबरदारी गरे । उनीहरूले सरकारले नागरिकको आवश्यकता भन्दा पनि सरकार टिकाउन मात्र केन्द्रित रहेको आरोप लगाए । उनीहरूको भनाई थियो, ‘प्रधानमन्त्री केपी ओली तपाईले जनताको मत पाएर जितेको विर्सनु भयो ।’

केही तस्विर :

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं