Wednesday, August 4, 2021

राष्ट्रपतिले गरिन्, ‘राष्ट्रिय सभाको अधिवेशन आह्वान’

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।

मन्त्रि परिषद्को सिफारिसमा असार १७ गते बिहीबारको लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं