न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौं–न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता राम प्रसाद भण्डारी नियुक्त भएकाछन् ।

उनलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं