विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न आयोगमा २० जनालाई नियुक्त गरेकी छिन् । उनले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सूचना अनुसार लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी, अख्तियार दुरुपयोगको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ (ब्यान्जु) नियुक्त भएकाछन् ।

त्यस्तै चार जना लोकसेवा आयोगका सदस्य, एक निर्वाचन आयुक्त, एक जना राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, तीन जना राष्ट्रिय महिला आयोगको सदस्य, एक जना आदिवासी जनजाती आयोगका सदस्य, एक जना मेधेशी आयोग, दुई थारु आयोग र एक मुस्लिम आयोगको सदस्यमा नियुक्त गरेको हो ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं