Sunday, July 25, 2021

क्षमताको ५० प्रतिशत यात्रु बोकेर हवाई उडान संचालन गर्ने

काठमाडौं– सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । त्यस्तै अन्तराष्ट्रिय उडानमा पनि मुलुक अनुसार संख्या तोकिएको छ ।

हेर्नुस् निर्णय :

Leave a Reply

ताजा खबर

यो पनि पढौं