Sunday, August 1, 2021

सर्वोच्चको आदेशसँगै यी हुन् पदमुक्त हुने मन्त्रीहरू

काठमाडौं– सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीको पद गुमेको छ। सर्वोच्चले मन्त्रिपरिषद् गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनीहरूको पद गएको हो।

यो सँगै जसपासमेत जेठ २१ र २७ मा सरकारमा सहभागी भएपछि उपप्रधानमन्त्रीसहित १७ मन्त्री र ३ राज्यमन्त्री पदमुक्त भएकाछन् ।

यी हुन पद गुमाउने मन्त्रीहरु :

रघुबीर महासेठ–परराष्ट्र

राजेन्द्र महतो– सहरी विकास

खगराज अधिकारी– गृह

शरतसिंह भण्डारी– ऊर्जा, जलस्रोत तथा सिँचाई

अनिलकुमार झा–खानेपानी

शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या

राजकिशोर यादव – उद्योग, वाणिज्य तथा आपूर्ति

लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

नैनकला थापा – सञ्चार तथा सूचना प्रविधि

ज्वालाकुमारी साह– कृषि तथा पशुपंक्षी विकास

बिमलप्रसाद श्रीवास्तव – श्रम, रोजगार तथा सामाजिक विकास

उमाशंकर अरगरिया –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

चन्दा चौधरी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ – युवा तथा खेलकुद

नारद मुनि राना – वन तथा वातावरण

गणेशकुमार पहाडी – सङ्घीय मामिला तथा सामान्य प्रशासन

मोहन बानियाँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पद गुमाउने राज्यमन्त्री

चन्द्रकान्त चौधरी –ऊर्जा, जलस्रोत तथा सिँचाई

रेणुका गुरूङ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

आशाकुमारी विक – वन तथा वातावरण

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं