Monday, August 2, 2021

सारथी नेपाल लघुवित्त र नेपाल इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार सारथी नेपाल लघुवित्त र नेपाल इन्स्योरेन्सको शेयर सुचिकृत भएको हो ।

आज सारथी नेपाल लघुवित्तको ४ हजार १ सय ९९ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । यो लिलाम गरिएको पुरानो शेयर भएको कम्पनीले जनाएको छ ।

आज नै नेपाल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ८ प्रतिशतले हुन् आउने ९ लाख २० हजार २ सय ५० दशमलव ७९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं