युरोकपमा आज २ खेल हुदै

काठमाडौं – युरो कप फुटबल प्रतियोगिता अन्तर्गत आज २ खेल हुदै छन् । आज समुह डिमा रहेको क्रोएसियाले स्टकल्याण्डसंग र चेक रिपब्लिकले इंग्ल्यान्डसंग प्रतिस्पर्धा गर्न लागेको हो। आजको दुवै खेल राति १२ः ४५ बजे हुने छ ।

यस समुहबाट हालसम्म कुनै पनि टोली अन्तिम १६ मा पुगेका छैनन्। तर ४ वटा टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम नै छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं