Wednesday, August 4, 2021

राप्रपा छाडेका सुनिल थापा पक्षका ५५ जना महासमिति सदस्य

काठमाडौं–नेपाली कांग्रेसले सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई ५५ जना महासमिति सदस्य दिइएको छ।

राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थापालाई सहमहामन्त्रीसहित उनी पक्षका नेतालाई महासमिति सदस्य दिने निर्णय केन्द्रीय समितिबाट पहिले नै भएको थियो।

उक्त निर्णयअनुसार आज थापा पक्षका ५५ जनालाई महासमिति सदस्य दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत वर्ष साउनमा थापासहित राप्रपा छाडेर केही नेता कांग्रेस प्रवेश गरेका थिए।

हेर्नुस् महासमिति सदस्यको सूची :

Leave a Reply

ताजा खबर

यो पनि पढौं