Monday, August 2, 2021

थपिएको निषेधाज्ञामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू, पसलहरु बार अनुसार खेल्न पाइने (सूचीसहित)

काठमाडौं – उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार १४ गते मध्यरातसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको हो । कोरोना भाइरसको संक्रमण अपेक्षाकृत रुपमा नघटेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञामा केही क्षेत्रलाई खुकुलो बनाईएको छ ।

जस अनुसारकाठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । त्यस्तै पसलहरु बार अनुसार खेल्न पाइने भएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं