Thursday, June 17, 2021
युनिकोड

२४ घन्टामा थपिए ३ हजार ७ सय ५० संक्रमित, ६७ को मृत्यु

काठमाडौं – २४ घन्टामा देशभर नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ।

पछिल्लो समय कोरोना संक्रमणबाट निको हुनेको संख्या बढिरहेको छ।

यसअघि बिहीबार ५ हजार २ सय ९३ जना डिस्चार्ज भएका थिए।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै