Thursday, June 17, 2021
युनिकोड

बहुमत गुमे एक मिनेट सरकारमा बस्दैन : मुख्यमन्त्री पोखरेल

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमे एक मिनेट पनि सरकारमा नबस्ने बताएकाछन् ।

लुम्बिनी प्रदेशसभामा प्रदेश सरकारको नीति कार्यक्रममाथि भएको छलफलमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकार अल्पमतमा छ भन्नेले प्रदेश सभाको गणितलाई हेर्न चुनौती दिए ।

‘संसद भित्रको राजनीति गणितलाई विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिन् । संसदमा बहुमत गुमे एकमिनेट पनि सरकारमा बस्दिन् । ‘ उनले भने, ‘
प्रदेश सरकार अल्पमतमा छ भन्ने निष्कर्ष निकाल्नु भन्दा पहिले प्रदेशसभाको गणितलाई हिसाब निकाल्न जरुरी छ ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै