गृहपृष्ठ कर्णाली गण्डकीमा नयाँ सरकारका लागि बहुमत पेश गर्न आह्वान

गण्डकीमा नयाँ सरकारका लागि बहुमत पेश गर्न आह्वान

प्रकाशित मिति:

काठमाडौं – गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रकृया सुरु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनकोलागि भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखले आह्वान गरेकी हुन् ।

सम्बन्धित् समाचार