Sunday, June 20, 2021
युनिकोड

अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

  गुल्मी, -चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका बस्ने पीडितकै ४५ वर्षीय हजुरबुवालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 घरमा कोही नभएको अवस्थामा उनले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आफ्नै साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै