Monday, June 21, 2021
युनिकोड

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  नवलपरासी(पश्चिम), – पाल्हिनन्दन गाउँपालिका-२ मुडेरा बस्ने कुल बहादुर हरिजनको घर नजिकै रहेको गोठमा बिहीबार राति अचानक आगलागी हुँदा गोठ तथा लु.३ त ४८९ नम्बरको ट्याक्टरको अगाडिको भाग जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भारतीय रसायन कारखानामा आगलागी, कम्तीमा १८ जनाको मृत्यु

   ईलाका प्रहरी कार्यालय अमानीगंजबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस  सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै