फलामको पाईपले लागेर मृत्यु

   पाँचथर –  हिलिहाङ गाउँपालिका-१ स्थित अरुण भ्याली हाईड्रोपावर कम्पनी कावेलीमा काम गर्ने गुल्मी सत्यवती गाउँपालिका-२ बस्ने २८ वर्षीय मोहन राहादी मगरको फलामको पाईपले लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । बा.३ क ३८४५ नम्बरको क्रेनले फलामको पाईप उठाउने क्रममा क्रेनको साङली अचानक चुडिन गई फलामको पाईपले लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

क्रेन अप्रेटरलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै