Sunday, June 20, 2021
युनिकोड

पोखरीमा डुबेर एक बालककाे मृत्यु

कञ्चनपुर – पोखरीमा एक बालककाे डुबेर मृत्यु भएकाे छ । कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-७ शान्तिपुर बस्ने राम सिंह खडायतको ९ वर्षीय छोरा बसन्त खडायतको सोही ठाउँस्थित इँटाभट्टाको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हाे ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

याे पनि पढ्नुहाेस् >> डुबेर मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै