Sunday, June 20, 2021
युनिकोड

थप ५९जना संक्रमितकको मृत्य, ५२ सय ९३ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भइरस संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५हजार २ सय ९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षणमा ८ सय ७५ जना गरी ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४ सय ०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५ सय ९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुहा्ेस् >> थप १ सय १४ जना कोरोना संक्रमितको मृत्यु, ६ हजार ४ सय ९१ संक्रमणमुक्त

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै