Monday, June 21, 2021
युनिकोड

नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं – नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन्। 

राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

 आज प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गृहमन्त्रीमा खगराज अधिकारी, राजकिशोर यादव उद्योग मन्त्री , नैनकला थापा सञ्चार मन्त्री , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, विना विभागीय मन्त्रीमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विकले आज सपथ लिएका छन्।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै