Sunday, June 20, 2021
युनिकोड

केन्द्रको भाकल प्रदेश बलि : मुख्यमन्त्री गुरुङ

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रका नेताको भाकल पुरा गर्न प्रदेशका नेताको बलि चढाउने काम भएको बताएकाछन् ।

प्रदेशसभामा विश्वासको मत माग्ने कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदैँ माथिका नेताको बलि बन्दा राजनीति हैसियत कहिल्यै माथि नउठ्ने बताए ।

उनले भने, ‘ माथिका नेताले आफ्नो राजनीति स्वार्थ पुरा गर्न, आफ्नो भाकल पुरा गर्न यहाँका नेतालाई बलि चढाइदैछ, यो प्रवृत्तिलाई परिवर्तन गर्न जरूरी छ ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै