Sunday, June 20, 2021
युनिकोड

मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत, विश्वासको मत नदिए संसद विघटन गर्ने संकेत

कास्की – प्रदेशसभा बैठकमा गण्डकी प्रदेश संसदमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् ।

गत बैसाख २९ गते दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संवैधानिक प्रावधान अनुरुप आज विश्वासको मत मागेका हुन् ।

विश्वासको मत माग्दै उनले सरकार गठनको अर्को  खेल नखेल्न र आफूलाई सहयोग गर्न आग्रह गरे । विस्वासको मत नलिएको अवस्थामा विपक्षीले पनि बहुमत जुटाउन नसक्ने भन्दै यस्तो अवस्थामा मध्यावधिमा जाने संकेत गरे ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै