Sunday, June 20, 2021
युनिकोड

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बारा – ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ ।  

बाराकाे सिम्रौनगढ नगरपालिका-११ भगवानपुरस्थित सडकमा ना.१ त ५८२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ फिट तल पोखरीमा पल्टिएर बुधबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय भैरवलाल कुसवाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै