Sunday, June 20, 2021
युनिकोड

गृहमन्त्री खोसिएका ‘बादल’ पत्नी नैनकलालाई संचारमन्त्री

काठमाडौं – गृहमन्त्री पद अदालतले खोसेपछि मन्त्री पद गुमाएका एमाले नेता राम बहादुर थापा ‘बादल’ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निरास नबनाउने भएका छन् ।

माओवादीमा नफर्किएर एमालेमा मिसिएका बादललाई उनकी श्रीमती नैनकला थापालाई मन्त्री बनाएर राहत दिने भएका हुन् ।

महिला आयोगकी अध्यक्षसमेत रिहसकेकी थापालाई ओलीले संचार मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै