Sunday, June 20, 2021
युनिकोड

करेन्ट लागेर मृत्यु

उदयपुर, -त्रियुगा नगरपालिका-९ राजावाश बस्ने ५४ वर्षीय जगदिश पोखरेलको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।  मकैबारी नष्ट गर्न आउने बँदेललाई करेन्ट लगाउन भन्दै आफैले थापेको पासो हटाउने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्>>झापामा करेन्ट लागेर एक बालककाे मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै