Sunday, June 20, 2021
युनिकोड

सरकारमा मन्त्री थप्दै प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।

उनले आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालयबाट ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । 

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै