Sunday, June 20, 2021
युनिकोड

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

काठमाडौं -­पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी रहेका छन् । रासस

यो पनि पढ्नुहोस् >>सीए चित्रकारको निधन

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै