Sunday, June 20, 2021
युनिकोड

झापामा करेन्ट लागेर एक बालककाे मृत्यु

झापा- करेन्ट लागेर एक बालककाे मृत्यु भएकाे छ । झापाकाे बिर्तामोड नगरपालिका-१० ठुटेबर चोक बस्ने कुमार गुरुङको छोरा ३ वर्षीय अभिनास गुरुङको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको हाे ।

आफ्नै निर्माणाधीन घर पछाडि रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका अभिनासको मनमोहन अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

करेन्ट लागेर मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै