गृहपृष्ठ समाचार २४ घण्टामा ५ हजार ७ सय ६८ संक्रमणमुक्त , थप ८१ जना संक्रमितको मृत्यु

२४ घण्टामा ५ हजार ७ सय ६८ संक्रमणमुक्त , थप ८१ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ७ सय ६८ रहेको छ ।

प्रकाशित मिति:


काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ७ सय ६८ रहेको छ ।

थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ४९ पीसीआर परीक्षण र ८ सय ९५ एन्टिजेन गरी जम्मा ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ ।

थप ९२ जना संक्रमितको मृत्यु, ६ हजार ९ सय ५१ संक्रमणमुक्त

सम्बन्धित् समाचार