Sunday, June 20, 2021
युनिकोड

सुनसरीमा फोहोर बोक्ने ट्याक्टरबाट लडेर मृत्यु

सुनसरी -धरान उपमहानगरपालिका-८ स्थित सडकमा धरान उपमहानगरपालिकाको को.१ द ६७ नम्बरको फोहोर बोक्ने ट्याक्टरबाट लडेर ट्याक्टरमा काम गर्ने बराह नगरपालिका-६ बस्ने ५० वर्षीय बाबुराम पौडेलको बुधबार बिहान मृत्यु भएको छ । फोहोर उठाउँदै जाँदै गरेको अवस्थामा अचानक ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् >>नरिवलको रुखबाट लडेर मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै