Sunday, June 20, 2021
युनिकोड

ज्येष्ठ नागरिकलाई खोप (फोटो फिचर)

काठमाडौं – सरकारले मंगलबारदेखि उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिड विरद्ध भेरोसेल खोप अभियान चलाइरहेको छ ।

खोप चलाउन काठमाडौँ महानगरले ३२ वटा खोप केन्द्र तोकेको छ । ती केन्द्रहरुमा मंगलबार ६४ बर्ष उमेरका व्यक्तिलाई कोविड विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइयो। त्यस्तै २६ गते (आज)६३ बर्षका ज्येष्ठ नागरिकले खोप लगाशए । यसै गरि जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउने कार्यक्रम छ ।

बानेश्वर खोप केन्द्रमा लगाइएको खोपका केही तस्विर :

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै