Sunday, June 20, 2021
युनिकोड

मृत अवस्थामा फेला

काठमाडौं, – बझाङ, खप्तड छान्ना गाउँपालिका-४ खत्रिवडा बस्ने ३८ वर्षीय डम्बर खत्री सोही ठाउँस्थित गडला जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोमबार सोही ठाउँस्थित दामिलि लेकमा जान्छु भनि हिडेकोमा फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त जंगलमा उनको शव फेला परेको हो । साथै प्रहरीले उनको शव नजिकैबाट १ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।

 गुल्मी, रेसुङ्गा नगरपालिका-२ बागमारे डेरा गरी बस्ने बाग्लुङ निसिखोला घर भएका ५८ वर्षीय बोम बहादुर परियार रेसुङ्गा नगरपालिका-२ बसपार्क नजिकै मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एकै दिन विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै