Sunday, June 20, 2021
युनिकोड

भिरबाट लडेर मृत्यु

दार्चुला, -महाकाली नगरपालिका-३ काटै गराकु बस्ने ३१ वर्षीय लोकेन्द्र बहादुर बम सोही ठाउँ धार भन्ने स्थानको भिरबाट लडेर मंगलबार राति मृत्यु भएको छ । सदरमुकामदेखि घरतर्फ जाने क्रममा उक्त भिरबाट लडेर उनको मृत्यु भएको बताइएको छ ।                        

     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्>>नरिवलको रुखबाट लडेर मृत्यु

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै